You are viewing the translated version of खाता सञ्चालन.
Rule 21
खाता सञ्चालन
(१) कोषको खाता सञ्चालन कार्यकारी निर्देशक र कोषको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(२) कार्यक्रमको लागि कोषबाट लगानी हुने रकम बैङ्क वा वित्तीय संस्था मार्फत सम्बन्धित संस्था, समूह वा व्यक्तिको खातामा उपलब्ध गराउनु पर्नेछ।